May 17, 2022, Tuesday

बहुमूल्य भोटको प्रयोग गर्न नपाउँदा केकी अधिकारीको गुनासो

नयाँ विकल्प,

काठमाडौं – नायिका केकी अधिकारीले निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउने अवस्था बनेको भन्दै खिन्नता व्यक्ति गरेकी छन् ।

अभिनेत्री केकी अधिकारी एक टेलिभिजन रियालिटी शोको कार्यक्रममा भाग लिन अहिले अमेरिकामा छिन् । विवाह गरेको एक सातामै उनी अर्की अभिनेत्री रीमा विश्वकर्मासँगै न्युयोर्क उडेकी हुन् ।

हाल अमेरिकामा रहेकी अधिकारीले सामाजिक सञ्जालमार्फत मताधिकारीको प्रयोग गर्न पाउनु ठूलो कुरा भएको बताएकी हुन् ।

सम्बन्धित समाचार

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथाको आरोहण
गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथाको आरोहण
  • २०७९ बैशाख २९, १४: ४७: ४३

नयाँ विकल्प, काठमाडौं – गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका छन् । उनी सोमबार बिहान सगरमाथाको...

‘द-ब्याङ रिलोडेड टूर’ठमेलको एलओडी क्लबबाट सुरु, १० नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने
‘द-ब्याङ रिलोडेड टूर’ठमेलको एलओडी क्लबबाट सुरु, १० नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने
  • २०७९ बैशाख २९, १४: ४७: ४३

नयाँ विकल्प, काठमाडौं – दस जना नेपाली कलाकारले सलमान खानको नेपाल कन्सर्टमा प्रि-कन्सर्ट गर्ने भएका छन् । ‘द-ब्याङ रिलोडेड टूर’को...

चलचित्र हनि बनिमा अभिनेत्री जसिता गुरुङ
चलचित्र हनि बनिमा अभिनेत्री जसिता गुरुङ
  • २०७९ बैशाख २९, १४: ४७: ४३

नयाँ विकल्प, काठमाडौं – दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र हनि बनिमा अभिनेत्री जसिता गुरुङ अनुबन्ध भएकी हुन्। यसबारेमा चलचित्रका...