बागलुङ । ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
५०० मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर विकले २९४ मत ल्याएका छन् । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ र नेकपा एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत पाएका छन् । एमाले उम्मेदवार थममाया घर्तीले १०२ मत पाएकी छन् ।
काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेद्धारा भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार...
सिन्धुली । सर्पको टोकाइबाट एकै घरका दाजु-भाइको मृत्यु भएकाे छ । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले टाेकेर एकै परिवारका दुई...