ललितपुर महानगरमा चिरीबाबुको फराकिलो अग्रता – Naya Bikalpa
April 20, 2024, Saturday

ललितपुर महानगरमा चिरीबाबुको फराकिलो अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा मेयर नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले फराकिलो अग्रता लिएका छन् ।

वडा नं १ मा गणना भइरहँदा महर्जनले ७०६ मत ल्याएका छन् भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन् ।

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट महर्जन, एमालेबाट व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार रहेका छन् ।

उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था) माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायत उम्मेदवार छन् ।

सम्बन्धित समाचार

यी प्रदेशमा वर्षा र हिमपात हुने
यी प्रदेशमा वर्षा र हिमपात हुने
  • २०७९ जेष्ठ १, ११: २०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ
आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ
  • २०७९ जेष्ठ १, ११: २०

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद...

विश्वासको मत लिनै गठबन्धनलाई सकस
विश्वासको मत लिनै गठबन्धनलाई सकस
  • २०७९ जेष्ठ १, ११: २०

पोखरा । विश्वासको मत पाएको घोषणा गराउने मुख्यमन्त्री खगराज अधिकारीको प्रयास असफल भएको छ । असफल भएलगतै १० वैशाखमा अदालतले...