काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।
उनी अहिले निवासमै आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
छाति दुख्ने, खोकी लाग्ने र जिउँ दुख्ने समस्या रहेका सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रामा पनि कमी देखिएपछि चिकित्सकले अस्पताल भर्ना भएर चिकित्सकको निगरानीमा बस्न सल्लाह दिएका हुन् ।आज दिउँसो २ बजे सिटौला ह्याम्स अस्पताल धुम्बाराहीमा भर्ना हुँदैछन् ।
काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...
काठमाडौं । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...