गुलाम नबी आजादले छाडे पार्टी – Naya Bikalpa
September 7, 2024, Saturday

 गुलाम नबी आजादले छाडे पार्टी

काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसका पुराना नेता गुलाम नबी आजादले पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसको साधारण सदस्यसमेत त्यागेका छन् । कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर पार्टी परित्याग गरेका हुन् ।

गान्धीलाई लेखेको पत्रमा उनले अफसोचका साथ मैले भारी मनले राष्ट्रिय कांग्रेससँगको आधा शताब्दी लामो सम्बन्ध तोड्ने निर्णय गरेको छु । पछिल्लो समय कांग्रेसमा गैरअनुभवी र चाकडीबाज प्रवृत्तिका व्यक्तिलाई प्राथमिकता दिन थालिएको पनि उनले बताएका छन् ।

नेतृत्व संकट र नयाँ अध्यक्षको चुनाव हुन लागेका बेला वरिष्ठ नेता आजादले पार्टी छाडेका हुन् । आजाद लामो समयदेखि कांग्रेसमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए । उनी कांग्रेसका असन्तुष्ट नेताहरूको समूह मा पनि सहभागी थिए । राजीनामा मागे पछि उनलाई समाजवादी पार्टीले राज्यसभामा पठाएको छ ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र १०, १३: २९

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७९ भाद्र १०, १३: २९

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ भाद्र १०, १३: २९

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...