बालेनलाई दलीय दबाब हुँदैन – Naya Bikalpa
September 7, 2024, Saturday

बालेनलाई दलीय दबाब हुँदैन

काठमाडौं । पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरका प्रमुख बालेन साहको समर्थनमा बोलेकी छिन् । उनले आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने भन्दै आफू सधैँ उनको पक्षमा रहेको बताईन।

बालेनले केही दिनयता उपत्यकामा बनेका अवैध संरचनामाथि आक्रामक भएर डोजर चलाएका छन् । झाँक्रीले निर्वाचन आएको छ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गरेर अतिक्रमणको काम स्थगित गर्नुपरेको पनि बताएकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छन । इमान्दार प्रयासहरू सफल हुन्छन । उनले आफूले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको पनि बताएकी छिन् । झाँक्रीले अबको पालो उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने रहेको पनि बताइन् ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र १०, १३: ५२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७९ भाद्र १०, १३: ५२

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ भाद्र १०, १३: ५२

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...