काठमाडौंमा एक युवक मृत भेटिए | Naya Bikalpa
September 29, 2022, Thursday

काठमाडौंमा एक युवक मृत भेटिए

काठमाडौं । काठमाडौंको गैरीगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित सडकमा अन्दाजी ३० वर्षीय युवक मृत भेटिएका हुन्।

स्थानीयले प्रहरीलाई खबर गरे पनि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीको तालिम प्राप्त कुकुरलाई समेत प्रयोग गरिएको छ।
मृतक युवकको टाउकोमा चोट लागेको देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन २, १०: ४९

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन २, १०: ४९

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन २, १०: ४९

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...