काठमाडौंमा एक युवक मृत भेटिए – Naya Bikalpa
April 19, 2024, Friday

काठमाडौंमा एक युवक मृत भेटिए

काठमाडौं । काठमाडौंको गैरीगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित सडकमा अन्दाजी ३० वर्षीय युवक मृत भेटिएका हुन्।

स्थानीयले प्रहरीलाई खबर गरे पनि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीको तालिम प्राप्त कुकुरलाई समेत प्रयोग गरिएको छ।
मृतक युवकको टाउकोमा चोट लागेको देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ आश्विन २, १०: ४९

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ आश्विन २, १०: ४९

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७९ आश्विन २, १०: ४९

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...