श्रीमान्‌को कुटपिटबाट महिलाको मृत्यु | Naya Bikalpa
September 29, 2022, Thursday

श्रीमान्‌को कुटपिटबाट महिलाको मृत्यु

धनगढी । श्रीमान्‌को कुटपिटबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ ।

गौरिगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बस्ने ३३ वर्षीया ललिता राम्जाली मगरको श्रीमान्‌को कुटपिटबाट मृत्यु भएको हो ।

श्रीमान् शेरबहादुरको कुटपिटबाट ललिताको मृत्यु भएको छ भने उनकी १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर घाइते भएकी छन् ।

लक्ष्मी नाम्जाली मगरको टाउकोमा चोट लागेको छ । छोरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

फरार श्रीमानकाे खोजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ६, १०: १७

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ६, १०: १७

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ६, १०: १७

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...