सिरियामा आप्रवासी बोकेको डुंगा पल्टिदा ३४ जनाको मृत्यु | Naya Bikalpa
September 29, 2022, Thursday

सिरियामा आप्रवासी बोकेको डुंगा पल्टिदा ३४ जनाको मृत्यु

एजेन्सी । लेबनानबाट आप्रवासी बोकेको एउटा डुंगा सिरियाको तटमा पल्टिदा ३४ जनाको मृत्यु भएको छ। लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा यस्तो घटना भएको हो ।

उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० जनाको तटीय सहर टार्टसको अल–बासेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका अधिकांश आप्रवासी लेबनानी र सिरियाली रहेका छन् । डुङ्गाले १५० जना भन्दा बढी मानिसहरू बोकेको थियो ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ७, ११: १७

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ७, ११: १७

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ७, ११: १७

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...