सिरियामा आप्रवासी बोकेको डुंगा पल्टिदा ३४ जनाको मृत्यु – Naya Bikalpa
March 29, 2024, Friday

सिरियामा आप्रवासी बोकेको डुंगा पल्टिदा ३४ जनाको मृत्यु

एजेन्सी । लेबनानबाट आप्रवासी बोकेको एउटा डुंगा सिरियाको तटमा पल्टिदा ३४ जनाको मृत्यु भएको छ। लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा यस्तो घटना भएको हो ।

उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० जनाको तटीय सहर टार्टसको अल–बासेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका अधिकांश आप्रवासी लेबनानी र सिरियाली रहेका छन् । डुङ्गाले १५० जना भन्दा बढी मानिसहरू बोकेको थियो ।

सम्बन्धित समाचार

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
  • २०७९ आश्विन ७, ११: १७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दबाब बढ्दै गएको बताएका छन् । नेपाल निर्माण...

युवतीको हत्यामा संलग्न आरोपी पक्राउ
युवतीको हत्यामा संलग्न आरोपी पक्राउ
  • २०७९ आश्विन ७, ११: १७

बुटवल । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–१...

जथाभावी बाँडिएका एसईईका अनुमति पत्र रद्द
जथाभावी बाँडिएका एसईईका अनुमति पत्र रद्द
  • २०७९ आश्विन ७, ११: १७

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) अनुगमनका लागि जथाभावी बाँडिएका अनुमति पत्र रद्द गरेको छ ।...