आगामी चुनावमा सम्मानजनक उपस्थिति खोज्दै शेखर – Naya Bikalpa
March 29, 2024, Friday

आगामी चुनावमा सम्मानजनक उपस्थिति खोज्दै शेखर

काठमाडौं । कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको नेता शेखरपक्षको आरोप छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको त्यो पक्षको दावी छ ।

खबरदारी गरेर देउवाको ध्यानाकर्षण गराएनन्,सम्मानजनक नभए विद्रोह गर्ने चेतावनी दिए ।

निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक गर्दै आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा विद्रोहको तयारी समेत गर्ने चेतावनी दिए ।

गठबन्धनका नाममा प्रचण्ड माधव नेपालसँग घाँटी जोडेर देउवाले पार्टी सिध्याउन लागेको आरोप लगाए ।

पार्टीभित्र एकाधिकारवाद झाँगिएको भन्दै न्याय र समानताका लागि कोइराला समूहलाई चित्त बुझाउनु पर्ने बताए ।

सम्बन्धित समाचार

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
  • २०७९ आश्विन १०, ०७: ११

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको...

सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्नेः मन्त्री अधिकारी
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्नेः मन्त्री अधिकारी
  • २०७९ आश्विन १०, ०७: ११

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्ने बताएका छन्...

एक सय ५९ खानी उत्खननका लागि अनुमति
एक सय ५९ खानी उत्खननका लागि अनुमति
  • २०७९ आश्विन १०, ०७: ११

काठमाडौं। खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोज तलास गरिएका एक सय ५९ खानीलाई उत्खनन गर्नका लागि अनुमतिपत्र प्रदान गरेको...