कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण – Naya Bikalpa
April 20, 2024, Saturday

कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौ । चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रसाशन कार्यालय काठमाडौं मार्फत महासंघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघले मिसावट, गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्यवस्तु नियन्त्रणमा लिन सरकारसँग माग गरेको नेपाली उपाभोक्ता संरक्षण महासंघ अध्यक्ष चन्द्र साउदले बताए ।

चाडपर्व नजिकिएसँगै आम उपभोक्तालाई ठग्ने काम भइरहको भन्दै सरकारको तत्कालन अनुगमन गर्नु पर्ने महासंघको माग छ। महासंघले विभिन्न ३५ बुँदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
  • २०७९ आश्विन १०, ११: ४०

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै खुला...

यी प्रदेशमा वर्षा र हिमपात हुने
यी प्रदेशमा वर्षा र हिमपात हुने
  • २०७९ आश्विन १०, ११: ४०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ
आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ
  • २०७९ आश्विन १०, ११: ४०

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद...