रुसको एक विद्यालयमा गोलीप्रहार गर्दा १७ जनाको मृत्यु – Naya Bikalpa
April 20, 2024, Saturday

रुसको एक विद्यालयमा गोलीप्रहार गर्दा १७ जनाको मृत्यु

एजेन्सी । रुसको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

रुसको मध्य क्षेत्रमा रहेको विद्यालयमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन ।

इजेभ्स्कमा करिब एक हजार विद्यार्थी अध्ययनरत विद्यालयमा गोली प्रहार भएको हो ।

मृत्यु हुनेमा ११ जना बालबालिका समेत रहेका छन् । भने दुई शिक्षक र दुई सुरक्षागार्डको पनि मृत्यु भएको छ ।

आक्रमणकारीले आफैले आफैलाई गोली हानेका छन् । र उनको पनि मृत्यु भएको छ ।

आक्रमणकारी सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

 

सम्बन्धित समाचार

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ आश्विन ११, १०: ३७

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ आश्विन ११, १०: ३७

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७९ आश्विन ११, १०: ३७

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...