अखाद्य बस्तु बेच्नेलाई हतकडी लगाउने चेतावनी – Naya Bikalpa
April 20, 2024, Saturday

अखाद्य बस्तु बेच्नेलाई हतकडी लगाउने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल दशैं लक्षित बजार अनुगमनमा निस्कीएकी छन् ।

आज उपेमयर डंगोल सहितको टोली र महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीहरुले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसलहरुको अनुगमन गरेको हो ।

उममेयर डंगोलको टोली महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिष्टेसन गरे नगरेको सामानको उत्पादन मितिको जाँच गरेको छ ।

उममेयर सुनिता डंगोलले बजार अनुगमन दशैं लक्षित मात्र नभई अब नियमित हुने बताइन् ।

बजार अनुगमनमा अखाद्य बस्तु बिक्री गरेको पाइएमा हतकडी समेत लगाइने उनले बताइन् । चाहे त्यो सरकारी संस्था किन न होस् ।

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
  • २०७९ आश्विन ११, ११: २२

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै खुला...

यी प्रदेशमा वर्षा र हिमपात हुने
यी प्रदेशमा वर्षा र हिमपात हुने
  • २०७९ आश्विन ११, ११: २२

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

विश्वासको मत लिनै गठबन्धनलाई सकस
विश्वासको मत लिनै गठबन्धनलाई सकस
  • २०७९ आश्विन ११, ११: २२

पोखरा । विश्वासको मत पाएको घोषणा गराउने मुख्यमन्त्री खगराज अधिकारीको प्रयास असफल भएको छ । असफल भएलगतै १० वैशाखमा अदालतले...