जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिने – Naya Bikalpa
March 29, 2024, Friday

जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिने

जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको अन्त्येष्ठि आज राजकीय सम्मानका साथ गरिने भएको छ ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहनुभएका शिञ्जोको राजकीय सम्मानका साथ गरिने अन्त्येष्ठिको तयारी पूरा भएको छ

। अन्त्येष्टिमा विश्वका एक सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुख पनि सहभागी हुने बताइएको छ ।

शिञ्जोको जापानस्थित दक्षिणी सहर नारामा चुनावी अभियानको क्रममा एक बन्दुकधारीले जुलाई ८ मा गोली हानी हत्या गरेको थियो ।

सन् २००६ मा उहाँ पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । आबेलाई जापानको सबैभन्दा कम उमेरको प्रधानमन्त्री भनेर पनि चिनिन्थ्यो ।

सम्बन्धित समाचार

धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
  • २०७९ आश्विन ११, ११: ४०

धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टीका सहमहान्त्री प्रतिनिधि सभा सदस्य जिवन परियार लगायत केन्द्रिय नेताहरुसंग बिहीबार जिल्ला पार्टी कार्यालय धनकुटामा...

प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
  • २०७९ आश्विन ११, ११: ४०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव...

महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
  • २०७९ आश्विन ११, ११: ४०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित...