कांग्रेसको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकमा प्रवक्ता महत मनोनित – Naya Bikalpa
February 21, 2024, Wednesday

कांग्रेसको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकमा प्रवक्ता महत मनोनित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन(२०७९, केन्द्रीय प्रचार(प्रसार समिति’को संयोजकमा मनोनित भएका छन् ।

महतलाई पार्टीका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम संयोजकमा मनोनयन गरिएको कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०७९ आश्विन १२, ११: ५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०७९ आश्विन १२, ११: ५९

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...

नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
  • २०७९ आश्विन १२, ११: ५९

काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा...