संसदीय चुनाव नलड्ने बाबुराम भट्टराई | Naya Bikalpa
December 5, 2022, Monday

संसदीय चुनाव नलड्ने बाबुराम भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदीय चुनाव नलड्ने संकेत गरेका छन् ।

भट्टराईले कुनै पनि नेताले आफ्नो जीवनकालमा सधैँभरी चुनावमा आफै लडनु पर्छ भन्ने मान्यता त्याग्नुपर्ने उल्लेख गर्दै आफू अब अरुलाई अवसर दिनुपर्छ भन्ने सोँचाइमा रहेको बताए ।

भट्टराई २०६४ सालको चुनावपछि लगातार गोरखाबाट निर्वाचित हुँदै आएका छन् । ‘समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेले चुनावदेखि चुनावसम्मको बाटो हिडेर मात्र हुन्छ र भट्टराईले प्रश्न गरेका छन् ।

 

 

 

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ आश्विन १३, ०७: ४२

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ आश्विन १३, ०७: ४२

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ आश्विन १३, ०७: ४२

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...