चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्री बीच भेटवार्ता – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्री बीच भेटवार्ता

नयाँ विकल्प,

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गरेका छन् ।

बेइजिङको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग सिले भेटवार्ता गरेको तर उनीहरूबीच भएको कुराकानी भने समाचार प्राप्त भएको छैन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

 

 

 

सम्बन्धित समाचार

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०७९ कार्तिक १६, १९: ११

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०७९ कार्तिक १६, १९: ११

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
  • २०७९ कार्तिक १६, १९: ११

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक...