सामूहिक बलात्कारको शिकारमा दुई किशोरी, तीनजना पक्राउ – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

सामूहिक बलात्कारको शिकारमा दुई किशोरी, तीनजना पक्राउ

रुपन्देही । दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका ३ जना पक्राउ परेका छन् । १८ र १९ वर्षीया ती किशोरीलाई बलात्कार गरेका हुन ।

सैनामैना ११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर पक्राउ परेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले बताए । आरोपीले घटनामा संलग्न थप ३ जनाको नाम बताएका छन् ।

फरार उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए । पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको छ।

कञ्चन गाउँपालिका २ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।

सम्बन्धित समाचार

उम्मेदवारी दर्ताका लागि प्रचण्ड आजै रुकुमपूर्व जाँदै
उम्मेदवारी दर्ताका लागि प्रचण्ड आजै रुकुमपूर्व जाँदै
  • २०७९ कार्तिक १७, ०९: २५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी -नेकपा_का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् ।२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन...

एकताको विकल्प छैन
एकताको विकल्प छैन
  • २०७९ कार्तिक १७, ०९: २५

मुलुकै सबैभन्दा लामो इतिहास भएको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला कठिन मोडमा उभिएको छ । फागुन २१ गतेका लागि पूर्व...

संसदीय मर्यादा कायम गर्न पनि नेपाली कांग्रेसको एकता अपरिहार्य
संसदीय मर्यादा कायम गर्न पनि नेपाली कांग्रेसको एकता अपरिहार्य
  • २०७९ कार्तिक १७, ०९: २५

१.आगामी फागुन २१मा हुने निर्वाचनमा नेपाली कांग्रेसको सक्रिय सहभागिता आवश्यक नेपाली कांग्रेसको दोस्रो महाधिवेशन(२०८२) पुुस २७देखि ३०सम्ममा काठमाडौँको भृकुटी मण्डपमा...