नेपालमा डेंगु संक्रमितको सङ्ख्या ५० हजार नाघ्यो – Naya Bikalpa
April 19, 2024, Friday

नेपालमा डेंगु संक्रमितको सङ्ख्या ५० हजार नाघ्यो

नयाँ विकल्प,

काठमाडौं – नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।

योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।

 

 

 

सम्बन्धित समाचार

एसीसी प्रिमियर कपमा नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
एसीसी प्रिमियर कपमा नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
  • २०७९ कार्तिक २१, १८: २१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई जितका लागि...

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ
सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ
  • २०७९ कार्तिक २१, १८: २१

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी...

मौसम पूर्वानुमान प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
मौसम पूर्वानुमान प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
  • २०७९ कार्तिक २१, १८: २१

सुर्खेत। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुरा भएको छ । सन् २०१५ मा चट्याङका...