जाजरकोटबाट माओवादीका नेता शक्ति बस्नेत विजयी – Naya Bikalpa
April 18, 2024, Thursday

जाजरकोटबाट माओवादीका नेता शक्ति बस्नेत विजयी

जाजरकोट । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत विजयी भएका छन् । बस्नेतले ३४ हजार १ सय ५१ मतका साथ विजय प्राप्त गरेका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरे । २०७० र २०७४ सालको निर्वाचनमा बस्नेत जाजरकोटबाट बिजयी भएका थिए ।

२०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका बस्नेत यसपाली गठबन्धनबाट उम्मेदवार थिए ।

सम्बन्धित समाचार

चार प्रदेशमा चट्याङ्गसहित वर्षा हुने
चार प्रदेशमा चट्याङ्गसहित वर्षा हुने
  • २०७९ मंसिर ८, ०७: १८

काठमाडौँ । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रहेको छ...

आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ
आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ
  • २०७९ मंसिर ८, ०७: १८

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद...

दलको बैठकमा हात हालाहालको अवस्था
दलको बैठकमा हात हालाहालको अवस्था
  • २०७९ मंसिर ८, ०७: १८

विराटनगर । काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था आएको छ । बुधबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की...