भक्तपुर –२ प्रदेश सभामा एमालेका किरण थापामगर भारी मतले विजयी – Naya Bikalpa
December 4, 2023, Monday

भक्तपुर –२ प्रदेश सभामा एमालेका किरण थापामगर भारी मतले विजयी

भक्तपुर । क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार किरण थापामगर विजयी भएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार कांग्रेसका विष्णुराज कार्कीलाई पराजित गर्दै थापामगर बिजयी भएका हुन् । उनले १५ हजार २ सय ४२ मत प्राप्त गर्दा कार्कीले ११ हजार ९ सय ३५ मत पाएका हुन ।

यस्तै राप्रपाका विक्रम थापाले ४ हजार २ सय ७० मत पाए । नेपाल मजदुर किसान पार्टीका सरोजराज गोसाईंले ३ हजार ८६ मत प्राप्त गरे ।

हाम्रो नेपाली पार्टी लौरो चिन्हका उद्धवकुमार घिमिरेले ५०३ र राप्रपा नेपालका उमेश बिष्टले २०० मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा
  • २०७९ मंसिर ८, ०८: ५७

काठमाडौँ । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपुर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको गरेको छ...

धरौटीमा छाड्न आदेश दिएपनि नक्कली भुटानी शरणार्थी प्रकरणका ३ आरोपी रिहा भएनन्
धरौटीमा छाड्न आदेश दिएपनि नक्कली भुटानी शरणार्थी प्रकरणका ३ आरोपी रिहा भएनन्
  • २०७९ मंसिर ८, ०८: ५७

काठमाडौं । धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएपनि नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी रिहा भएनन् । हरिभक्त महर्जन, शमशेर...

कोशीमा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
कोशीमा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
  • २०७९ मंसिर ८, ०८: ५७

विराटनगर । कोशीमा सत्तारुढ दलले सभामुखको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा...