विवादित स्याङ्जा २ मा कसको अग्रता ? – Naya Bikalpa
April 19, 2024, Friday

विवादित स्याङ्जा २ मा कसको अग्रता ?

पोखरा । रातिबाट शुरु भएको स्याङ्जा–२ को मतगणनामा नेकपा एमालेकि पद्मा अर्यालले अग्रता लिएकी छन ।

पद्मा अर्याल २ हजार ३ सय ४ मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७ सय ३ मत पाएका छन् ।

निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो ।

स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो ।

स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।

सम्बन्धित समाचार

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ मंसिर १५, ०७: ३५

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७९ मंसिर १५, ०७: ३५

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...

कोशी प्रदेशमा संविधान विपरित संकल्प प्रस्ताव
कोशी प्रदेशमा संविधान विपरित संकल्प प्रस्ताव
  • २०७९ मंसिर १५, ०७: ३५

  विराटनगर। कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई संविधान विपरित विश्वासको मत लिन निर्देशन दिनेलगायतका...