बीग डिजिटल स्टोरको साइबर विक अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट अफर – Naya Bikalpa
April 16, 2024, Tuesday

बीग डिजिटल स्टोरको साइबर विक अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट अफर

काठमाडौँ । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि)को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।

यहीँ मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सकिने जनाइएको छ ।

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने कम्पनीले बताएको छ ।

सम्बन्धित समाचार

‘सहकारी ठगी’ प्रकरण छोप्न संसद् अधिवेशन अन्त्य
‘सहकारी ठगी’ प्रकरण छोप्न संसद् अधिवेशन अन्त्य
  • २०७९ मंसिर १६, १२: ४६

काठमाडौं । प्रतिनिधि सभाको तेश्रो ठूलो दल नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदको पहिलो दल नेपाली कांग्रेस र दोश्रो...

गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएनः किराँत धर्म गुरु आत्मनन्द लिङ्देन
गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएनः किराँत धर्म गुरु आत्मनन्द लिङ्देन
  • २०७९ मंसिर १६, १२: ४६

ईलाम क्षेत्र नं–२ को संघीय समसद्को उप–निर्वाचनको क्रममा कांग्रेसका उमेदरवार डम्बर खड्काको चुनावी अभियानलाई सम्वोधन गर्न ईलाम पुगेका कांग्रेसका वरिष्ठ...

सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै
सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै
  • २०७९ मंसिर १६, १२: ४६

काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन सेतो मच्छिन्द्रनाथको...