हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय

नयाँ विकल्प,

काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक नेताले भने, ‘बैठकमा चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो ।’

ती नेताका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।

 

 

सम्बन्धित समाचार

सबै संघीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य
सबै संघीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य
  • २०७९ मंसिर १९, १८: १९

काठमाडौं : सबै संघीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गर्नुपर्ने भएको...

लम्पी स्किनबाट झापामा १० हजार पशु संक्रमित
लम्पी स्किनबाट झापामा १० हजार पशु संक्रमित
  • २०७९ मंसिर १९, १८: १९

झापा : लम्पी स्किन रोगको संक्रमणबाट एक वर्षभित्र झापामा १० हजारभन्दा बढी गाईगोरु संक्रमित भएका छन् । केही महिनायता संक्रमित...

रसुवा बाढी : विस्थापित ९ सय जना सुरक्षित स्थानमा
रसुवा बाढी : विस्थापित ९ सय जना सुरक्षित स्थानमा
  • २०७९ मंसिर १९, १८: १९

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट विस्थापित करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी...