काठमाडौं । प्रदेश नम्वर १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन । कांग्रेसको १ नम्बर प्रदेश कार्यसमितिका महासचिव समेत रहेका राई खोटाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
९३ सदस्यीय प्रदेश नम्वर १ को प्रदेश सभामा कांग्रेसका २९ जना प्रदेश सभा सदस्य रहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...
काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न...