कोरोना अपडेटः १०४ जनामा संक्रमण पुष्टि, एक जनाको निधन – Naya Bikalpa
March 29, 2024, Friday

कोरोना अपडेटः १०४ जनामा संक्रमण पुष्टि, एक जनाको निधन

coronavirus
काठमाडौँ । देशमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जानकारी दिएको छ । बितेको २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालएका अनुसार देशभर योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ ।

सम्बन्धित समाचार

बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाप्रति डा.केसीको आशंका
बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाप्रति डा.केसीको आशंका
  • २०८० बैशाख ४, १७: ४०

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति आशंका गरेका छन्...

८.५२ प्रतिशतले दादुरा–रुबेला खोप पाउन सकेनन्
८.५२ प्रतिशतले दादुरा–रुबेला खोप पाउन सकेनन्
  • २०८० बैशाख ४, १७: ४०

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेला खोप अभियानमा ८.५२ प्रतिशतले खोप पाउन सकेका छैनन् । फागुन १३ देखि चैत ७...

निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित
  • २०८० बैशाख ४, १७: ४०

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा...