आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण) – Naya Bikalpa
April 18, 2024, Thursday

आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले करिब १७ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्दै छन् ।

चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट आएको थियो ।

सम्बन्धित समाचार

लुम्बिनीमा मन्त्रीमण्डल विस्तारसँगै ५ बजे शपथ हुँदै
लुम्बिनीमा मन्त्रीमण्डल विस्तारसँगै ५ बजे शपथ हुँदै
  • २०८० जेष्ठ १५, १६: २४

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । चैत्र २३ गते मुख्यमन्त्री लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले...

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सकिँदै
सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सकिँदै
  • २०८० जेष्ठ १५, १६: २४

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आजसाँझ ५ बजे सकिँदैछ । यस...

चार प्रदेशमा चट्याङ्गसहित वर्षा हुने
चार प्रदेशमा चट्याङ्गसहित वर्षा हुने
  • २०८० जेष्ठ १५, १६: २४

काठमाडौँ । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रहेको छ...