नक्कली भुटानी शरणार्थी प्रकरण :  सानोभर्याङबाट थप एक जना पक्राउ – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

नक्कली भुटानी शरणार्थी प्रकरण :  सानोभर्याङबाट थप एक जना पक्राउ


काठमाडौं । नक्कली भुटानी शरणार्थी  प्रकरणमा थप एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाहाले भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका केशव तुलाधरलाई पक्राउ गरेको जनाइएको छ ।

तुलाधरलाई सानोभर्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए ।

काठमाडौँको असन स्थायी ठेगाना भएका तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८० असार २८, १३: ५९

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८० असार २८, १३: ५९

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८० असार २८, १३: ५९

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...