मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन – Naya Bikalpa
June 19, 2024, Wednesday

मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन


काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज  अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

सम्बन्धित समाचार

संघीय संसद्का कर्मचारीको मात्रै तलब बढाउन नसकिने अर्थ मन्त्रालयको अडान
संघीय संसद्का कर्मचारीको मात्रै तलब बढाउन नसकिने अर्थ मन्त्रालयको अडान
  • २०८० आश्विन २, १३: ३३

काठमाडौं। संघीय संसद् सचिवालयका कर्मचारीहरू तलब वृद्धि र कार्यालय समयभन्दा बढी समय काम गर्दाको भत्ता माग गरेर आन्दोलन गरिरहे पनि...

नर्वेद्वारा द्वन्द्वग्रस्त मुलुक युक्रेनलाई पूर्वाधारमा  १० करोड ३० लाख डलर सहयोग गर्ने घोषणा
नर्वेद्वारा द्वन्द्वग्रस्त मुलुक युक्रेनलाई पूर्वाधारमा १० करोड ३० लाख डलर सहयोग गर्ने घोषणा
  • २०८० आश्विन २, १३: ३३

ओस्लो। युरोपेली मुलुक नर्वेले युक्रेनको ऊर्जा पूर्वाधारको मर्मत सम्भार गर्न १० करोड ३० लाख डलर सहयोग गर्ने भएको छ। नर्वेले...

पेट्रोलमा ३ रुपैयाँ, मट्टितेल र डिजेलमा १ रुपैयाँ प्रतिलिट मुल्य घट्यो
पेट्रोलमा ३ रुपैयाँ, मट्टितेल र डिजेलमा १ रुपैयाँ प्रतिलिट मुल्य घट्यो
  • २०८० आश्विन २, १३: ३३

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।...