अदितीलाई बचाउला त कृ ले ! – Naya Bikalpa
April 18, 2024, Thursday

अदितीलाई बचाउला त कृ ले !

काठमाडौं ः प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कृ’मा अनमोल केसी को मात्र चर्चा छैन । उनकै जोडी बनेर देखापरेकी अदिती बुढाथोकीले पनि आफ्नो परिचय कायम गरेकी छिन् । झन भारतीय मिडियाले सन्नी लियोनीसँग उनको तुलना गरिदिए पछि एका एक अदितीको नाम पनि तातेको छ । चलचित्र कृ यतिखेर चर्चामा छ । सधैं लभर व्यायका रुपमा देखीने अनमोल केसी यस चलचित्रमा एक्सन अवतारमा देखीएका छन् । अदितीको जोडीलाई अनमोल सँगै चर्चा गरिन्छ । सुरेन्द्र पौडेल निर्देशित कृ भुवन केसी र सुवास गिरीले संयुक्त रुपमा निर्माण गरेका हुन् । करिव करिव तिन करोडको लगानि मानिएको चलचित्र कृको व्यापार आक्रामक हुनै पर्ने हुन्छ ।
अनमोल केसीका कारण प्रतिक्षित बनेको चलचित्र कृ अदितीका लागि कत्तिको करियरको भ¥याङ् हुनेछ त्यो भने हेर्न बाँकी नै छ । आगामी माघ २६ गतेदेखी कृ सार्बजनिक प्रर्दशनमा आउने छ । बलिउडमा समेत संघर्षरत अदितीको लक्ष्य नेपाली चलचित्रका मार्फत बलिउडनै पुग्नु हो । सानोतिनो काम समेत गरिसकेकी अदितीलाई भारतिय मिडियाहरुले पनि समाचार बनाउन थालीसकका छन् । हट एण्ड सेक्सी फिगर र लुक्स्का कारण पनि उनको चर्चा बेग्लै छ । त्यहि माथि उनका तस्बिरहरु करिव करिव भल्गर जस्तै लाग्ने पनि मिडियामा आइरहेका हुन्छन् ।

सम्बन्धित समाचार

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
  • २०७४ पुष १७, ०९: ०७

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित...

अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
  • २०७४ पुष १७, ०९: ०७

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा...

नेपाली चलचित्रको बलियो बजार बन्दै
नेपाली चलचित्रको बलियो बजार बन्दै
  • २०७४ पुष १७, ०९: ०७

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि...