आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ – Naya Bikalpa
July 24, 2024, Wednesday

आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

सम्बन्धित समाचार

भारतले नेपाललाई ७ सय करोड भारु अनुदान दिने
भारतले नेपाललाई ७ सय करोड भारु अनुदान दिने
  • २०८० चैत्र २१, ०७: २६

काठमाडौं। भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४-०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ। भारतीय अर्थमन्त्री...

नेप्से मंगलबार ७५.३३ अङ्कले बढ्दा १४अर्ब बढीको कारोबार
नेप्से मंगलबार ७५.३३ अङ्कले बढ्दा १४अर्ब बढीको कारोबार
  • २०८० चैत्र २१, ०७: २६

काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.३३ ङ्कले बढेको छ। नेप्से बढेर २५६३.४३ विन्दुमा पुगेको हो।...

आषाढ पूर्णिमाको अवसरमा बुद्धका उपदेशको महिमाको चर्चा
आषाढ पूर्णिमाको अवसरमा बुद्धका उपदेशको महिमाको चर्चा
  • २०८० चैत्र २१, ०७: २६

  काठमाडौं। आषाढ पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको आयोजनामा भएको एक विशेष कार्यक्रममा वुद्धले फैल्याएको शान्तिको सन्देश र उपदेशका...