एमालेका सुहाङले १५ हजार ५६३ ल्याउँदा कांग्रेसका डम्बरले १० हजार ६८ मत पाए – Naya Bikalpa
May 16, 2024, Thursday

एमालेका सुहाङले १५ हजार ५६३ ल्याउँदा कांग्रेसका डम्बरले १० हजार ६८ मत पाए

 

काठमाडौं। शनिबार प्रतिनिधि सभा सदस्यको लागि इलाम–२ भएको उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले प्रतिष्पर्धीसँगको मतान्तर वढाएका छन्।
बढाउँदै लगेका छन् ।

नेम्वाङले १५ हजार ५६३ मत ल्याउँदा प्रतिष्पर्धामा आएका कांग्रेसका उमेदवार डम्बर खड्काले १० हजार ६८ मत मात्र पाएका छन्। नेम्वाङ खड्काभन्दा ५ हजार ४९५ मतले अगाडि छन्।

पहिचान पक्षधरको समर्थनमा स्वतन्त्र उम्मेदवार भएका डकेन्द्र सिंह थेगिमले आठ हजार ६८९ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङयाङ लिम्बूले दुई हजार ३३१ मत ल्याएका छन्।

इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०८१ बैशाख १७, १७: ०१

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०८१ बैशाख १७, १७: ०१

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०८१ बैशाख १७, १७: ०१

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...