सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णयः पाउने छन् मासिक १ लाख तलब पाउने – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णयः पाउने छन् मासिक १ लाख तलब पाउने

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले ख्यातिप्राप्त क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ। क्यानको बैठकले यस्तो निर्णय गरेको हो।

सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन्। उनले उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए।

‘ए’ ग्रेडमा लामिछानेसहित कप्तान रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन्।

यसमा अब सन्दीप पनि अटाएका छन्। ‘ए’ ग्रेड मा परेका खेलाडीलाई क्यानले मासिक १ लाख रुपैयाँ तलब दिदै आएको छ।

सम्बन्धित समाचार

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ असार २१, १४: १०

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...

नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
  • २०८१ असार २१, १४: १०

काठमाडौं : गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र...

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
  • २०८१ असार २१, १४: १०

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका...