सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णयः पाउने छन् मासिक १ लाख तलब पाउने – Naya Bikalpa
September 7, 2024, Saturday

सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णयः पाउने छन् मासिक १ लाख तलब पाउने

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले ख्यातिप्राप्त क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ। क्यानको बैठकले यस्तो निर्णय गरेको हो।

सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन्। उनले उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए।

‘ए’ ग्रेडमा लामिछानेसहित कप्तान रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन्।

यसमा अब सन्दीप पनि अटाएका छन्। ‘ए’ ग्रेड मा परेका खेलाडीलाई क्यानले मासिक १ लाख रुपैयाँ तलब दिदै आएको छ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०८१ असार २१, १४: १०

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०८१ असार २१, १४: १०

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

अर्थ समितिको बैठक आइतबार बस्ने
अर्थ समितिको बैठक आइतबार बस्ने
  • २०८१ असार २१, १४: १०

काठमाडौं : संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने...