लायन अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत क्लष्टर २ रिजन ६ जोन १२ अन्तर्गत डिष्ट्रीक्ट गभनर्स एडभाइजरी कमिटि मिटिङ जोन चियर पर्सन १२ का लायन दामोदर प्रसाद दवाडीको अध्यक्षतामा २०८१ श्रावण ८ गते अर्थात २३ जुलाई २०२४ का दिन काठमाडौंको बत्तिसपुतलीस्थित मिराज होटलको छैंठौं तलामा रहेको द स्ड्रयाण्ड रेष्टुरेण्टमा बेलुकी ५ः३० बजे बस्यो । उक्त डिष्ट्रिक्ट गभर्नर एडभाइजरी कमिटि मिटिङ जोन चियर पर्सन दामोदर प्रसाद दवाडी १२ अन्तर्गत रहेका क्लबहरुका खोटाङ हलेसी क्लबका प्रेसिडेन्ट उज्वल भट्टराईसहित आठ जनामा मनोज भट्टराई, विभोर अर्याल, सन्तोष कुमार यादव, राजाबाबु यादव, विवेक खतिवडा, दिपीका शर्मा, कमलप्रसाद भण्डारीको सहभागिता रहेको थियो ।
त्यसैगरी नेपाल जर्नालिष्ट क्लबबाट दामोदर प्रसाद दवाडी, योगेन्द्र प्रताप शाही, नेत्रप्रसाद न्यौपाने, प्रविन कुमार चौधरी, रिता ढकाल, लीलाराज खनाल, सन्तोष गौतम, गौरवबाबु पोखरेल, सन्तोषकुमार नेपाल, कसिस्मा श्रेष्ठ, असरफ अनवर, पूर्णप्रसाद गौतम सहित १२ जनाको उपस्थित रहेको थियो ।
त्यसैगरी लायन्स अफ अन्तर्राष्ट्रिय काठमाडौं संजिवनीबाट प्रेसिडेण्ड प्रतिमा श्रेष्ठ सहित कोमल सुन्दर श्रेष्ठ, उपेन्द्र राज श्रेष्ठ, पुष्पराज श्रेष्ठको उपस्थिति रहेको थियो ।
उक्त डिष्ट्रिक्ट गभर्नर्स फष्ट एडभाइजरी कमिटी मिटिड्डमा लायन्स क्लब अफ खोटाङ हलेसीका प्रेसिडेन्ट लायन प्रज्जवल भट्टराईले बार्षिक कार्य योजना तथा ०२४÷०२५ का लागि लायन्स क्लब अफ खोटाङ हलेसीले लिएका लक्ष्यबारे प्रकाश पारेका थिए । बिगतमा पनि क्लबले सामाजिक क्षेत्रमा निकै काम गरेको भएता पनि डिष्ट्रिक्टले मूल्याड्ढन नगरेको हु“दा फेरी पनि जोन मार्पmत खोटाङ हलेसीले गरेका कामको विवरण डिष्ट्रिक्ट समक्ष पु¥याउने काम गरिदिन आग्रह गरेका थिए । कामको मूल्याड्ढन भएमा लायन्स क्लब अफ खोटाङ हलेसीले अन्तराष्ट्रिय थिम र डिष्ट्रिक्ट ३२५ एफका गभर्नर लायन शंकर कुमार शारदाले २०२४÷०२५ को लागि तयार गर्नु भएको सम्पूर्ण लक्ष्य पूरा गर्दै अन्य उत्कृष्ट सामाजिक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । यसै गरी लायन्स क्लब अफ नेपाल जर्नालिष्टले पनि बार्षिक गतिविधिको कार्य योजना तथा अन्य सामाजिक कार्य गर्न आतुर भएता पनि पत्रकारहरुको महान पर्व नेपाल पत्रकार महासंघको २७औैं महाअधिवेशन सम्पन्न भएर पनि निर्वाचन २÷२ पटक स्थगित भएको हु“दा त्यसैमा व्यस्त हुनु पर्दा केहि समयपछि लायन्सको गतिविधि अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरि लायन्स क्लब अफ काठमाडौं संजिवनीका पे्रसिडेन्ट लायन प्रतिभा श्रेष्ठले जोनको पहिलो बैठकमा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै आफु पहिलो पटक उपस्थिति भएको हु“दा लिखित डकुमेन्ट लिएर आउन नपाएको भन्दै दशैंपछि मात्र लायन्स क्लबको गतिविधि अगाडि बढाउने र जोन मार्पmत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् । तसर्थ डिष्ट्रिक्ट गभर्नर्स एडभइजरी कमिटी मिटिड्डको लक्ष्यअनुसार डिष्ट्रिक्ट ३२५ एफ को २०२४÷०२५ का लागि तयार पारेको बार्षिक लक्ष्य पूरा गराउन जोन चियर पर्सनबाट क्लबहरुलाई चलायमान बनाई रहने, नयाँ सदस्य बृद्धि गर्ने नया“ सदस्यलाई प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शुल्क सकभर जुलाई महिनामा नै बुझाउने पहल गरिने, एल एल एफ लगायतमा डोनेसन गर्न आग्रहगरिएको, एलसि आईएफ कोष बृद्धि गर्ने भन्ने छलफल गरिएको, क्लबहरुको सेवा परियोजना पहिचानबारे छलफल, बार्षिक योजना तर्जुमा, समुदायमा सेवा प्रदानलगायत क्लबका चुनौतिहरुको बारेमा बिचार बिमर्श गरिएको थियो । क्लबलाई सफलतातर्पm उन्मुख बनाउने उपायको खोजी गर्न जोन चेयर पर्सन दामोदर प्रसाद दवाडीले आग्रह गरेका थिए । आफु अन्तरगत रहेका क्लबहरुको क्लब भिजिट गर्ने घोषणा गर्दै जाने बताए । उक्त डिष्ट्रिक्ट गभर्नर एडभाइजरी कमिटी मिटिड्डमा रिजन चेयर पर्सन लायन तीर्थराज भट्टराई, क्लस्टर चिफ लायन लक्ष्मी महत, एल एल एफ कोर्डिनेटर अधिवक्ता गणेश के.सी, डिष्ट्रिक्ट मार्केटिड्ड चिफलायन भरत प्रसाई, एल सि आई एफ कोर्डिनेटर डा. सुवास घिमिरे, जि ए सि टी कोर्डिनेटर लायन ईन्द्र बहादुर कार्की, जि ए मटी कोर्डिनेटर लायन कृष्ण ज्योती शाक्य, मल्टीपल एडमिनिस्टेटिभ चिफ लायन प्रद्युम्न पोखरेल, निवर्तमान सेव्रmेटरी लायन मनोज कुमार सापकोटा, डिष्ट्रिक्ट ट्रेजरर लायन निमिराज घिमिरे, डिष्ट्रिक्ट सेव्रmेटरी लायन प्रनिता शर्मा बरालको उपस्थितिले क्लबहरुलाई मार्ग निर्देश तथा हौसला प्रदान भएको थियो ।
लायन्स क्लब अफ खोटाङ हलेसीका प्रेसिडेन्ट लायन प्रज्जवल भट्टराईले
लायन वर्ष २०२४÷०२५ को लागि प्रस्तावित गरेका कार्ययोजनाहरु जस अनुसार लायन वर्ष २०२४÷०२५ पदाधिकारीहरुको विवरण क्लब प्रेसिडेन्ट लायन प्रज्जवल भट्टराई, फष्ट भाइस प्रेसिडेन्ट लायन नारायण दास श्रेष्ठ, सेकेन्ड भाइस प्रेसिडेन्ट लायन सरिता महतो, क्लब सेक्रेटरी लायन दिपिका शर्मा, क्लब ट्रेजरर लायन रसु गौतम लगायत ३५ जना सदस्य रहेका बताएका छन् ।
लायनवर्ष २०२४÷०२५ का बार्षिक योजनाहरुः लायन्स क्लब अफ खोटाङ हलेसीका क्लबमा हाल सदस्य संख्या ३५ जना रहेको छ भने क्लबले यो वर्ष सदस्य संख्या ५० जना पू¥याउने लक्ष्य राखेको बताएका छन् ।
नया“ क्लब एक्सटेन्सनः यो वर्ष क्लबले १ वटा नया“ क्लब एक्सटेन्सन गर्ने लक्ष्य राखेको र डिष्ट्रिक्ट गभर्नरको कार्यकाल LEO CLUB खोल्ने लक्ष्य राखेको जानकारी गराए । अन्तराष्ट्रिय सदस्य शुल्क जुलाई महिनाको ३१ तारिक भित्र नै चुक्ता गरि सक्ने जानकारी गराएको छ । डिष्ट्रिक्ट र मल्टिपल शुल्कपनि जुलाई ३१ तारिक भित्र नै चुक्ता गरिसक्ने जानकारी गराएको छ । जुलाई १ तारिकबाट जुलाई ७तारिक सम्मको सामाजिक गतिविधि MYLCI मा रिपोर्ट भैसकेको छ । त्यसैसरी, क्लबले जुलाई १४ तारिकको ह्यान्डओभर कार्यक्रम र बोर्ड बैठक सम्पन्न गरेको छ भने यो वर्ष क्लबले २ वटा MJF को लक्ष्य राखेको बताइएको छ । त्यसैगरि यो वर्ष क्लबबाट ३ जनाले NLF दिने लक्ष्य राखेका बताइएको छ । खोटाङ हलेसी क्लबले डिष्ट्रिक्टका कार्यक्रमहरुमा Sponsorship गर्ने लक्ष्य लिएको जानकारी गराएका हुन् ।
लायन वर्ष २०२४/०२५ का बार्षिक योजना अन्तरगत खोटाङ हलेसी क्लबले निम्नअनुसारको कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य लिएको जानकारी गराए ।
जस अनुसार अन्तराष्ट्रियले तोकेको ग्लोबल क्लबका कार्य भिजन, हड्डर, पेडियाट्रिक क्यान्सर, वातावरण, युवा, मघुमेह रोग, Disaster Relief / Humanitarian Efforts लाई प्राथमिकतामा राखि कार्य गर्ने निर्णय क्लबले गरेको छ । अन्तराष्ट्रिय प्रेसिडेन्टका थिम Make Your Mark र डिष्ट्रिक गभर्नरज्यूको थिम “Service with Smile” लाई पूरा गर्न दत्तचित्त भएर कार्य गर्ने बताएको छ । क्लबले आर्थिक विकासको लागि कार्य गर्ने, बचत संचिति गर्ने र क्लबलाई आर्थिक रुपमा शशक्त्त बनाउने योजना अनुसार लक्ष्य लिएको र सोहि अनुसार कार्य अघि बढि रहेको जानकारी प्राप्तभएको छ । यस वर्ष क्लबले बालबालिकामा देखिने अटिजम अवस्थाबारे Awareness Programe हरुमा कार्य गर्ने लक्ष्यलिएको छ । यस वर्ष लायन्स क्लब अफ खोटाङ हलेसीले युवा लक्षित गरि Carrier Counselling र Skill Development Programहरुमा कार्य गर्ने लक्ष्य लिएको बताइएको छ । जस अनुसार यस वर्ष क्लबले १०० जनालाई रोजगारी दिने लक्ष्य राखेको बताएको छ ।
लायन्स क्लब अफ नेपाल जर्नालिष्टका प्रेसिडेन्ट
लायन प्रविण कुमार चौधरीले पेश गरेको प्रतिवेदन यस्तो छ जसअनुसार लायन वर्ष २०२४/०२५ का लागि पदभार ग्रहण गरेस“गै पहिलो बैठक सम्पन्न गरेको छ । सो पश्चात डिष्ट्रिक्टद्धारा आयोजित तालिममा जर्नालिष्ट क्लबबाट पिभिएसटी सहभागी भएको छ । जर्नालिष्ट क्लबमा हाल ५ जना महिला सदस्य र २४ जना पुरुष गरि २९ जना सदस्य रहेका छन् । जर्नालिष्ट क्लबबाट अष्ट्रेलियामा सम्पन्न भएको सम्मेलनमा ३ जनाले सहभागिता जनाएका थिए । मल्टिपल, डिष्ट्रिक्ट र अन्तराष्ट्रिय डिउज यसै महिना भित्र वा आगामी महिनाको पहिलो सप्ताह सम्म जम्मा गर्ने लक्ष्य लिएको छ । आगामी दिनहरुमा बृद्ध/बृद्धाहरुलाई फलफुल बितरण विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग सहितको सामाग्री वितरण गर्ने योजना रहेको जानकारी आएको छ । लायनवर्ष २०२४÷२५ को लायन्स अन्तराष्ट्रिय १.५ मिसन अन्तरगत जर्नालिष्ट क्लबले नया“ सदस्यथप्ने लक्ष्य लिरहेको छ, चा“डैनै नया“ सदस्यथप्ने तयारी रहेको जानकारी गराएको छ । विभिन्न सामाजिक कार्य गर्नका लागि जोन अन्तरगत रहेका क्लबहरुस“ग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । जस अनुसार यस वर्षको गर्भर्नरको Service with Smile को थिमलाई पूरा गराउन जर्नालिष्ट क्लब दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जाहेर गरेको छ ।
काठमाडौं संजिवनीका प्रेसिडेन्ट प्रतिभा श्रेष्ठले पेश गरेको प्रतिवेदन यस्तो छ
लायन्स क्लबअफ काठमाडौं संजीवनीका प्रेसिडेन्ट लायन प्रतिभा श्रेष्ठले २०२४÷०२५ को लागिबार्षिक प्रतिवेदन पेश गरेको हु“दा सोहि कुरालाई लिपिवद्ध गरियो जस अनुसार गठन हु“दा ३० जना क्लबमा सदस्य रहनु भएको तर हाल १२ जना मात्र लायन सदस्य रहनु भएको जानकारी आएकोे छ । हामीलाई कही कतै बाट पनि निर्देशन र क्लबकाबारे जानकारी नपाएकाले हामी पनि चुपलागेको हु“दा हामीलाई जानकारी भएन जोन बैठकमा पहिलो पटक मात्र उपस्थितिभएको हु“दा कुनै पनि कुरा थाहा नभएकाले कुनै पनि डकुमेन्ट नल्याएको जानकारी आएको छ । क्लबमा हामीलाई जोन मार्पmत डिष्ट्रिक्ट ३२५ एफको लक्ष्य र लायन्स क्लब अफ अन्तराष्ट्रियको थिम अनुसार सामाजिक कार्य तथा विभिन्न कार्य गर्न र अरु कार्यमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुको साथै क्लबहरुले गर्ने कुनै पनि सामाजिक कार्यमा संजिवनीको साथ र सहयोग हुने प्रतिबद्धता आएको छ ।
डिष्टिक्ट गभर्नर एडभाइजरी कमिटि मिटिङको अध्यक्षता गरी रहेका जोन चियर पर्सन दामोदर प्रसाद दवाडीले बैठक समापन गर्नु अगाडि क्लबलाई हेल्दी बनाउन आग्रह गर्दै डोर टु डोर कार्यक्रम गर्ने, आफु अन्तर्गत रहेका क्लबहरुको गतिविधि डिष्ट्रिक्ट तथा अन्तर्राष्ट्रियसम्म पु¥याउने आफु अन्तर्गत रहेका क्लबहरुको सहकार्यमा विभिन्न सामाजिक कार्य अगाडि बढाउने र डिष्ट्रिक्ट ३२५ एफ लाई क्लबका गतिविधिबारे जानकारी गराइ क्लबलाई प्रोत्साहण गर्ने कार्य आफ्नो पहिलो रहेका बताएका छन् । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
बागलुङः इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका...