उपराष्ट्रपति यादव अस्पताल भर्ना – Naya Bikalpa
January 24, 2025, Friday

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन्।

उपराष्ट्रपति यादवलाई हर्नियाको शल्यक्रियाको लागि मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको हो।

उपराष्ट्रपतिको शल्यक्रिया प्रा.डा.रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानसहितको चिकित्सकको टिमले गर्ने बताइएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ कार्तिक ७, १४: ५०

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ कार्तिक ७, १४: ५०

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ कार्तिक ७, १४: ५०

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...