प्रधानमन्त्री ओलीलाई १०४ डिग्रीको ज्वरो, अस्वस्थ भएपछि भेटघाट बन्द – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

प्रधानमन्त्री ओलीलाई १०४ डिग्रीको ज्वरो, अस्वस्थ भएपछि भेटघाट बन्द

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अस्वस्थ भएपछि उनले सबै भेटघाट बन्द गरेका छन्।

प्रधानमन्त्री ओलीलाई सोमबारबाट १०४ डिग्रीसम्मको ज्वरो आइरहेको वालुवाटार श्रोतले जनायो।

अहिले ओलीका निजी चिकित्सक डा.दिलीप शर्मा लगायतको टोलीले निगरानीमा राखेका छन्। डाक्टरहरुले प्रधानमन्त्री ओलीलाई डेंगु भएको आशंका गरेका छन्। डेंगु परीक्षणका लागि ओलीको रगत जाँच गर्न पठाइएको छ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८१ कार्तिक २०, १४: ४०

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८१ कार्तिक २०, १४: ४०

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८१ कार्तिक २०, १४: ४०

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...