सुनको मूल्य तोलामै १५ हजार ९ सयले घट्यो – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

सुनको मूल्य तोलामै १५ हजार ९ सयले घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
  • २०८१ मंसिर १०, ११: ४४

काठमाडौं : नवलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा...

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
  • २०८१ मंसिर १०, ११: ४४

काठमाडौं : नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर मंगलबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त भए । मंगलबार...

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
  • २०८१ मंसिर १०, ११: ४४

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...