माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित – Naya Bikalpa
January 24, 2025, Friday

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित भएको छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदन माथि छलफल गरेर अन्तिम रूप दिने लगायतका एजेन्डा रहेको थियो ।

अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित गरिएको बताइएको छ ।

अर्को बैठक आइतबार बिहान ८ बजे बस्नेगरी तय भएको छ । यसअघि बिहीबार र शुक्रबार स्थायी समिति बैठक बसेको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ पुष २०, १६: ०२

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ पुष २०, १६: ०२

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ पुष २०, १६: ०२

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...