सनराइज बैंकको शाखा छम्पीमा – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

सनराइज बैंकको शाखा छम्पीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो २० औं शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा शुरू गरेको छ । बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जानेउद्धेश्यका साथ उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोदावरी नगरपालिका, वडा नं ९ का अध्यक्ष आत्माराम थापाले एक समारोहकाबीच गरेका हुन् ।

उक्त अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन आत्माराम थापा र भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७४ माघ ८, ०९: १९

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...

राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
  • २०७४ माघ ८, ०९: १९

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ माघ ८, ०९: १९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...