
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रक मभने घटेको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से यस दिन भने ६.७४ अंकले बढ्दै २६०१.६१ विन्दुमा पुगेको हो ।
आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिम स्टार उर्जाको शेयर ६.९५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढीएनगाडी ग्रुप पावरको १४ करोड २५ लाखको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको कारोबार भएको छ ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...