माछापुच्छे बैंकद्वारा शितलहर पिडितलाई कम्बल बितरण – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

माछापुच्छे बैंकद्वारा शितलहर पिडितलाई कम्बल बितरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बर्दिबास शाखाले ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले बुधबार महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडितहरुलाई कम्बल वितरण गरेको हो ।

बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिलादेखि शितलहरबाट पीडित, गरीब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेका थिए । माच्छापुुच्छ्रै बैकका हालसम्म ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७९ स्थानबाट दिइरहेको बैंकले बताएको छ ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७४ माघ १५, ०९: ५६

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...

राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
  • २०७४ माघ १५, ०९: ५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ माघ १५, ०९: ५६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...