महालक्ष्मीको शेयरधनीलाई ९% नगद लाभांश – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

महालक्ष्मीको शेयरधनीलाई ९% नगद लाभांश

काठमाडौं । महालक्ष्मी विकास बैंकलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृती दिएको छ । बैंकले आर्थिक वर्ष २०७३÷०७४को नाफाबाट ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि नगद लाभांश वितरण गर्ने विज्ञप्तिमा उल्लेख छ । २ अर्ब ६३ करोड चुक्ता पूँजी रहेको यो बैंकले फागुनसम्म २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरि २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
  • २०७४ चैत्र १९, ०९: १९

प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
  • २०७४ चैत्र १९, ०९: १९

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ चैत्र १९, ०९: १९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...