काठमाडौं । प्रभु बैंकले बाग्लुङको बडिगाड गाउँपालिकामा शाखा खोलेको छ । गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले विहिबार शाखा उद्घाटन गरे का हुन् । बैंकले नयाँ शाखाबाट स्थानीयस्तरमा गुणस्तरीय बैंकिङ सुविधा दिने जनाएको छ । कार्यक्रममा बाग्लुङका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...