राष्ट्र बैंकद्वारा ‘नागरिक बचतपत्र २०८०’ बिक्री सुरु – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

राष्ट्र बैंकद्वारा ‘नागरिक बचतपत्र २०८०’ बिक्री सुरु

काठमाडौं । यही जेठ २ गतेदेखि नेपाल राष्ट्र बैंकल दुई अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८०’ को बिक्री सुरु गरेको छ । राष्ट्र बैंकले बिक्री खुल्ला गरेको बचतपत्र इच्छुक नेपाली नागरिकले जेठ २२ गतेसम्म खरिदका लागि आवेदन सक्ने बैंंकले जानकारी दिएको छ । वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको बचतपत्रमा आम्दानी कर भने लगानीकर्ताले तिर्नु हुन्छ भने प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ ।
बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकका काठमाडौं उपत्यका बाहिरका कार्यालयहरुबाट निःशुल्क आवेदन फारम उलब्ध हुने राष्ट्र बैंकले बताएको छ । बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन समेत सकिने छ । हाल लगानी गरिएको साँवा रकम लगानीकर्ताले २०८० जेठ २८ गते फिर्ता राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
  • २०७५ जेष्ठ ७, ०८: ४९

काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...

रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
  • २०७५ जेष्ठ ७, ०८: ४९

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...

नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
  • २०७५ जेष्ठ ७, ०८: ४९

काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...