
नयाँ विकल्प
काठमाडौं – नेपाल उद्योग परिसंघको उपाध्यक्षमा आईएमई ग्रुपका कार्यकारी प्रबन्ध निर्देशक हेमराज ढकाल चयन भएका छन् ।
परिसंघको १८ औं वार्षिक साधारणसभाबाट ढकाल सर्बसम्मत उपाध्यक्ष पदमा चयन भएका हुन् ।
परिसंघमा ढकालसहित निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र रोहित गुप्ता गरी सात जना चयन भएका छन् ।
साधारणसभाले यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका विष्णुकुमार अग्रवाललाई अध्यक्षमा चयन गरिसकेको छ ।
काठमाडौँ । काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...