नेप्से ५५ अङ्कले बढ्यो – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

नेप्से ५५ अङ्कले बढ्यो


नयाँ विकल्प,

काठमाडौं । आइतवार ५५ अङ्कले बढेको छ ।

अघिल्लो हप्तानै बढेको नेप्से यस हप्ताको पहिलो दिन आज ५५ दशमलव २५ अङ्कले बढेर दुई हजार आठ सय ३७ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज बैंकिङबाहेक सबै समूहको शेयर उकालो लागेको छ ।

आज व्यापार समूहको शेयर एक सय ८७ अङ्कले, होटलको एक सय ७३, विकास बैंकको तीन सय ३८, जलविद्युतको एक सय ६६, फाइनान्सको ९२ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर दुई सय ३० अङ्कले, निर्जीवन बीमा समूहको ६ सय तीन अङ्कले, उत्पादनको तीन सय १९ र अन्य समूहको शेयर झन्डै तीन अङ्कले बढेको छ ।
दुई सय ३२ कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर सात अर्ब ८२ करोड ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७८ कार्तिक १४, २१: १५

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७८ कार्तिक १४, २१: १५

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७८ कार्तिक १४, २१: १५

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...