काठमाडौं । महालक्ष्मी विकास बैंकले राजधानीको मध्यवानेश्वरमा शाखाको उद्घघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् ।
बैंकका अध्यक्ष राजेश उपाध्याय र सञ्चालक राजेशकुमार रौनियार उपस्थितिमा उद्घाटन कार्यक्रम भएको थियो भने शाखा उद्घघाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले अतिथिहरुलाई स्वागत गरेका थिए । महालक्ष्मीका एटिएम ३५ छन् भने बैंकका ४ लाख ६० हजारभन्दा बढि ग्राहक रहेका बैंकले जनाएको छ ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...