काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र जनरल ईन्स्योरेन्स कम्पनी नेपालले (जीआईसी नेपाल) बीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्याक्रममा बैंक तथा इन्स्योरेन्स कम्पनबीच सहमतिपत्रमा संयुक्त हस्ताक्षर भएको हो ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका हुन् । बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले दिने निर्जीवनबीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट सकिने छ ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...