माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले चितवन र गोरखामा चार शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, गोरखा नगरपालिकास्थित छेपेटार र कैपालुङटार नगरपालिकामा सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले हालसम्म ३७ शाखा रहित बैंकिङ सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ । यहाँबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिटेन्स भुक्तानीका साथै कर्जाको आवेदन दिन पाइने सुविधा उक्त सेवामा उपलब्ध छन् । बैंकले रियल टाइममा खाता खोल्ने ब्यवस्था गरेको छ । चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्तै उपलब्ध गराउने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ कार्तिक १४, ११: ५१

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ कार्तिक १४, ११: ५१

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७५ कार्तिक १४, ११: ५१

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...