शिखर इन्स्योरेन्सको साधारणसभा पुस ७ मा – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

शिखर इन्स्योरेन्सको साधारणसभा पुस ७ मा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (क्जष्पजबच क्ष्लकगचबलअभ ऋय. ीतम।) को १३औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । कम्पनीको साधारण सभाले चुक्तापुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । त्यसैगरी सभामा साधरण सेयरधनीको हिस्सा बढाएर ४४ प्रतिशत पु¥याउने प्रस्ताव गरिने छ । हाल साधरण शेयरधनीको हिस्सा ३० प्रतिशत छ । यसका लागि संस्थापक शेयर साधारणमा परिणत गरिने भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ मंसिर १८, ०९: ३०

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ मंसिर १८, ०९: ३०

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७४ मंसिर १८, ०९: ३०

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...